शनिबार, साउन ३० गते २०८३    

शनिबार, साउन ३० गते २०८३    

उपनिर्वाचन

एमालेले सुरेन्द्र मानन्धरलाई कीर्तिपुरको मेयरको उम्मेदवार बनाउने 

एमालेले सुरेन्द्र मानन्धरलाई कीर्तिपुरको मेयरको उम्मेदवार बनाउने 

आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।

शुक्रबार, कात्तिक १६ २०८१
शुक्रबार, कात्तिक १६ २०८१
  • काठमाडौं । नेकपा (एमाले) ले कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ । 

    एमाले केन्द्रीय सदस्य समेत रहेका मानन्धरलाई कीर्तिपुरको मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको हो । मानन्धर मेयरको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका हुन् । 

    आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि दलहरुले उम्मेदवार तोक्ने लगायतका तयारी गरिरहेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार