शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्धारा विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्धारा विधेयक प्रमाणीकरण

उक्त विद्येयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको

बुधबार, असोज २३ २०८१
बुधबार, असोज २३ २०८१
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । 

    राष्ट्रपति पौडेलले उक्त विद्येयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

    उक्त विद्येयक संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको राष्ट्रपति कार्यालयसमक्ष पेश गरिएको थियो । 

    Scan_20241009-scaled.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार