सोमबार, भदौ १ गते २०८३    

सोमबार, भदौ १ गते २०८३    

प्रतिनिधि सभा

प्रतिनिधिसभा बैठक जारी, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

केही बेर अघि नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची छ । 

शुक्रबार, असार २९ २०८१
शुक्रबार, असार २९ २०८१
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी रहेको छ । 

    केही बेर अघि नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार