आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

मुकुल ढकाललाई रास्वपाले ग¥यो कारबाही, महामन्त्री र प्रवक्ताबाट पदमुक्त

मुकुल ढकाललाई रास्वपाले ग¥यो कारबाही, महामन्त्री र प्रवक्ताबाट पदमुक्त

केन्द्रीय समिति बैठकलाई उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट हटाउने निर्णय गरेको छ । 

मंगलबार, असार २६ २०८१
मंगलबार, असार २६ २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाललाई पदमुक्त गर्ने निर्णय गरेको छ । 

    पार्टीको जारी केन्द्रीय समितिको बैठकले ढकालमाथि कारबाही गर्ने निर्णय गरेको हो । पार्टीको अनुशासन आयोगले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । 

    केन्द्रीय समिति बैठकलाई उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट हटाउने निर्णय गरेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार