आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

रास्वपाका महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी

रास्वपाका महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी

उनले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकारको हनन भएको दाबी गरेका छन् ।

बुधबार, असार २० २०८१
बुधबार, असार २० २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल पार्टीको केन्द्रीय समितिको बैठकमा मुखमा कालो टेप लगाएर सहभागी भएका छन् । 

    विभिन्न जिल्लामा गएर पार्टीको विषयमा कार्यकर्ताको धारणासहित प्रतिवेदन तयार गरेर फर्किएका ढकालले केही दिन अघि केन्द्रीय समितिको बैठक प्रत्यक्ष लाइभ गर्न माग गरेका थिए । मागको सुनुवाइ नभएको विरोधमा उनले आज मुखमा कालो टेप लगाएका हुन् । 

    मुखमा माक्स लगाएर त्यसको बाहिर क्रसमा कालो टेप लगाएर महामन्त्री ढकाल बैठकमा सहभागी भएका छन् । उनले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकारको हनन भएको दाबी गरेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार